Browsing

Gallery

बजार लैजाँदै हरियो मकै

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २, तीनकुने नजिकै गाडीमा लोड गरेर ठेकेदारले काठमाडौँतर्फ लैजान तयारी अवस्थामा राखेको हरियो मकै । किसानको खेतबाट सङ्कलन गरेको मकै ठेकेदारले काठमाडौँ लगेर बिक्री गर्छन्।