Browsing Tag

Sports

लिभरपुल किन लगातार पराजित भइरहेको छ?

इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्नेछ भनेर अनुमान गरिको लिभरपुल दुई साताअघि म्यानचेस्टर सिटीसँग फराकिलो अन्तरले पराजित भएको थियो। गत साता पनि लेस्टर सिटीसँग लिभरपुल उस्तै अन्तरले पराजित हुन पुग्यो। हारको श्रृंखला यतिमै रोकिएन।