Browsing Tag

#सेयरबजार #नेप्से #नेपाल

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३…