Browsing Category

समीक्षा

इतिहासको विपठन र करियाको कथा

कृष्ण अविरलको उपन्यास ‘करिया’ चर्चामा छ । यसका दुई प्रमुख कारण छन् । पहिलो, उनले ‘रक्तकुण्ड’मा देखाएको इतिहासप्रतिको तीव्र संवेदनशीलतालाई यस कृतिमा आइपुग्दा एक गम्भीर प्राज्ञिक कलेबर दिएका छन्, जसका कारण बौद्धिक पाठकहरूको ध्यान यस कृतिमा…
पुरा पढ्नुहोस्

सङ्घीयता लामो द्वन्द्व समाधान गर्नका लागि हुनुपर्ने हो न कि नयाँ सीमा र द्वन्द्व जन्माउन

सङ्घीयताले न टुक्रिएको देश जोड्छ भन्नु, न यसले दलितदेखि जनजातिका मुद्दा सम्बोधन गर्छ भन्नु, न सीमान्त वर्ग या समुदायलाई मूलधारमा ल्याउँछ भन्नु, न कुनै भाषिक-जातीय या धार्मिक द्वन्द्व समाधान गर्छ भन्नु ! न सङ्घीयताले देशको समानुपातिक विकासमा…
पुरा पढ्नुहोस्

बिचरा भाग्यहीनहरू !

देउवा र ओलीजस्तो पार्टी अध्यक्ष बन्ने सपना विश्वका धेरै नेतामा हुन्छ तर ती त्यति भाग्यमानी भने हुँदैनन् ! -धेरैपल्ट प्रधानमन्त्री भइसकेका र पटक पटक अवसर पाएर पनि उल्लेख्य केही गर्न नसकेका देउबाको नेतृत्वमा कांग्रेस तलदेखि माथिसम्म पराजित…
पुरा पढ्नुहोस्

नवफासीवादीहरुको डेड एक्स्पाएर समाजवादी दर्शनको प्रयोगकेन्द्र नेपाल

नेपाल पुर्खाहरुले दिएको सिंगो, संगठित, अविभाजित सार्वभौम मुलुक हो र यसलाई समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व र कर्तव्य हो । अहिलेका राजनीतिक दलहरूले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी शब्दको भाव दुरुपयोग गरेर मुलुक…
पुरा पढ्नुहोस्

कविले गद्य लेख्छ भने त्यो सुमधुर त स्वत: नै हुने भइहाल्यो

आफूले पढेका किताबहरूका बारेमा हत्तपत्त टिप्पणी गर्न अघि नसर्ने खालको चिसोचिसै मान्छे हुँ म । जुन किताब पढेर मन प्रफुल्ल हुन्छ, त्यस्ता किताबहरूका बारेमा मात्र दुई/चार शब्द लेखेर साथीहरूका बीचमा शेयर गर्ने बानी छ मेरो । यही प्रसंगमा आज भीष्म…
पुरा पढ्नुहोस्

नेपालमा वर्गको मात्रै कुरा गर भन्नेहरु छद्मभेषी उत्पीडनकारीहरु हुन्

सर्वोच्च अदालतले आरक्षण जातीय हैन वर्गीय आधारमा दिनु भनेर फैसला गरेछ । यो गलत हो । यसरी : १) नेपालमा "वर्गवादी" जालझेल धेरै अघिदेखी चल्दै आएको छ । यसले गर्ने तर्क एकदमै साधारण छ- जातको हैन वर्गको कुरा गर । क्षेत्र, लिङ्ग, समुदाय,…
पुरा पढ्नुहोस्

स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी

वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली फौजले यहाँका बुट्यान र रुखमा लुकेर शत्रुमाथि आक्रमण गरे । विसं १८२४ असोज महिनामा साम्राज्य…
पुरा पढ्नुहोस्

सन्दर्भ बाघ दिवस : बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी…
पुरा पढ्नुहोस्

‘बहुदलीय प्रजातन्त्र र सुधारिएको पञ्चायत’ बीचको जनमत सङ्ग्रह त थाहा नै होला नि !

छलफल र बहसका लागि रवीन्द्र मिश्रद्वारा प्रस्तावित ‘स्थानीय निकायलाई पुन:संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह ' बारेको बहसले सामाजिक सञ्जाल तातेको छ । विषयवस्तुको पक्ष र विपक्षमा विभिन्न तह तप्काबाट…
पुरा पढ्नुहोस्

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव…
पुरा पढ्नुहोस्