Browsing Category

सूचना प्रविधि

टेलिकमको एफटीटीएच सेवामा मोबाइल डेटा निःशुल्क

काठमाडौं । नेपाल टेलि'कमले आफ्नो एफ'टीटीएच सेवा प्रयोग गर्ने ग्राह'कलाई बोनसमा मोबा'इल डेटा प्रदान गर्ने भएकाे छ । ‘एफटी'टीएच डब्बल मज्जा अफर’ अन्तर्गत कम्पनीले २० एमबी'पीएस वा सोभन्दा बढीको एफटीटीएच सेवा लिने ग्राहक'लाई हरेक दिन ३०० एमबी…

डिशहोमले ल्यायो २०० एमबीपीएस गतिको इन्टरनेट

इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो । यसका लागि आवश्यक सम्पूर्ण…

इन्टरनेटमार्फत् पान नं वितरण

आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् । कार्यालयको…

अनलाइनबाट कसरी पैसा कमाउने ?

यो लकडाउनको सामयलाई सदुपयोग गरेर घरैमा बसेर अनलाइनबाट नै थोरै पैसाबाट सुरुवात गरेर लाखौँ कमाउन सकिन्छ । तपाईँसँग भएको सामान्य सिप र कलालाई मात्र प्रयोग गरेर आफूलाई चाहिने जति पैसा कमाउन सकिन्छ । अनलाइनबाट पैसा कमाउने हजारौँ तरिकाहरू…

डिशहोमले अब २३३ रुपैयाँमै २५ एमबीपीएस इन्टरनेट दिने

काठमाडौं । स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ । कम्पनीले कम्बो प्याकेजको रुपमा यस्तो सेवा दिन थालेको हो । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा…

सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा

चौधरी समूहअन्तर्गतको सीजीनेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि काठमाडौँका केही स्थानबाट सेवा सुरु गरेको हो । कम्पनीका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ । बिस्तारै देशैभर यो…

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पु¥याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी…

बिटक्वाइनलाई टेस्लाले स्वीकार नगर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सबैभन्दा महंगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी गरेर कार खरिद गर्न सकिने योजना खारेज गरेको छ । बिटक्वाइनको प्रयोग जलवायु परिवर्तनका लागि जिम्मेवार हुने भनी व्यापक बहस भइरहेका बेला टेस्ला सिइओ…

आइरन डोम: इजरायली कवच

आन्तरिक विवादको कारणले हालसालै प्यालेस्टाइनको तर्फबाट इजरायली भूमिमा कयौँ मिसाएलहरु  प्रहार भए  तर भाग्यवश ९० % भन्दा बढी मिसाएल  आकाशमै ध्वस्त भएर निष्क्रिय भए बाँकी १०% पनि क्षति नपुर्‍याउने भएर निष्क्रिय नगरिएको इजरायलको दावा छ तर…

नागरिक एपको औपचारिक रुपमा सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै अवसर पारेर नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्नुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा उहाँले उक्त एपको औपचारिक उद्घाटन गर्नुभयो ।…