Browsing Category

बागमती प्रदेश

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा

बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले…

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७÷७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च…

प्रशासन र मालपोतद्वारा बारअनुसार सेवा प्रवाह

पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई…

पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा

बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै रु नौ अर्ब…

महानगर सुरक्षा योजना तयार

विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको…

बागमती प्रदेशमा १३० कानून बन्यो

बागमती प्रदेशमा हालसम्म १३० वटा कानून तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशबाट जारी भई…

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै…

मुख्यमन्त्री पौडेल : प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न…

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने…

८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र…

‘गण्डकीमा कृषि तथा वन पर्यटनको सम्भावना’

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी…