विभेद र अन्यायविरुद्ध आवाज उठाउन ‘ वृहत नागरिक आन्दोलन’ को आव्हान ( विज्ञप्तिसहित् )

' वृहत नागरिक आन्दोलन' ले प्रेस -विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष संलग्नता भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको…

ज्यानमारा जात व्यवस्था: मुर्दावाद !!

एउटा खड्काजी भेटिए भने अर्का खड्काजी तुरुन्तै अँगालो मारिहाल्छन् । एउटा आचार्यजीले अर्को आचार्यजीलाई गोत्र सोधिहाल्छन् र आफन्तको साइनो लगाइहाल्छन् । एउटा ओलीजी अर्को ओलीजीसँग ओली भएकै कारण तुरुन्तै निकट भइहाल्छन् । हो यसरी ‘ठूल्जाते जीहरुको…

जात व्यवस्था : अनुभूति र स्वीकारोक्ति

सामाजिक सन्जालमा आरक्षणको विषय चर्किएको छ । यो संरचनाभित्र मेरो जात/ वर्ग/ क्षेत्र/ लिङ्गका अत्याधिक मान्छेहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ । जब उहाँहरु क्षमता र योग्यताको कुरा गर्नुहुन्छ, मेरो मनमा केही घाउहरु बल्झिन थाल्छन् । खप्नै…

मन्त्रिपरिषद विस्तार बदर, २१ मन्त्री पदमुक्त

आज मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री…

बियाँको बल

फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा…

करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको…

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार’…

एकताको खिचडी पकाउन लागेका कमरेडहरू थाके कि के हो ? : गोकुल बास्कोटा

नेकपा ( एमाले )का नेता गोकुल बास्कोटाले नेपाल - खनाल समुहबाट एकताको कुनै पहल नभएकोप्रति व्यंग्य गरेका छन् । 'एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू ने थाके कि के हो ? भन्दै उनले सामाजिक संजालमार्फत व्यंग्य गरेका छन् । उनले…

विचार : कोठा भर्सेस कोटा

दलित भएकै कारण तनहुँकी रुपा सुनारलाई कोठा नदिएपछि सामाजिक संजाल यसको पक्ष -विपक्षमा तातिएको छ । रुपाले थरकै कारण घरभाडामा नदिने घरबेटीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसूर र सजाय ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन्…