चन्द्रप्रकाश बानियाँको महारानी पढ्दाको मेरो अनुभव

चन्द्रप्रकाश बानियाँको महारानीले २०७६ को मदन पुरस्कार हात पार्‍यो । म प्राय मदन पुरस्कार पाउने किताबहरू पढिहाल्ने गर्छु । पुस्तक ल्याएर पढिसकेपछि केही लेखौँ जस्तो लाग्यो । हुन त मेरो उमेरले या योग्यताले कुनै गहन सिद्धान्तमा टेकेर कुनै किताब…