एक्लो महारथीः गाउँबेसीको अन्तर्ध्वनि

गाँउ धेरै गहन जीवनदर्शनको श्रोत हो । सहर, विशेष गरी ठूलाठूला प्राज्ञिक थलाहरूबाट आउने प्रशोधित ज्ञानको आफ्नो उपादेयता होला, तर गाउँमा जसरी जीवन बाँचिन्छ, र जुन मूल्यले जीवन सञ्चालित गर्छ, त्यो नैसर्गिक ज्ञानको आफ्नै विशिष्टता छ । त्यसैले,…

सूर्यः उज्यालोको एक अविश्रान्त माली

जीवनचत्रका तमान उतारचढाउ, अनिवर्य स्खलन र अवसान एकातिर छन्, र तिनको बोध पनि कवि लोकाजूलाई छ, तर सधैँ उज्यालो देख्नु र सकारात्मकता गोड्नु उनको कविताकारिताको मूल प्रवृत्ति हो । उनलाई जस्तै परिस्थितिमा पनि विश्वास छ— घाम फुल्ने याम आउने छ ।…

श्रद्धाञ्जली, डा. वानीरा गिरि !

नेपाली कविता र उपन्यासको क्षेत्रका वानीरा गिरिका नामले प्रसिद्ध, विश्व नारीरत्न, डा. वानीरा गिरिको जन्म २००३ साल, वैशाख, अक्षयतृतीयाका दिन भारतको बङ्गाल प्रान्तको खर्साङ्मा भएको थियो । भारत र नेपालमा गरी स्नातकोत्तर तथा…

मेरी आमाले कहिल्यै काम गर्नुभएन

अनुवादः महेश पौड्याल क्यानेडियाली आदिवासी लेखिका बोनी स्मिथ याकेल पेशाले पत्रकार हुन् । उनी क्यानिडियाली टेलिभिजनमा राष्ट्रिय समाचारको कार्यक्रम “नेशनल न्यूज डेटाइम” की संचालिका पनि हुन् । उनी ओन्टोरियोस्थित आदिवासीहरूको एक सन्चारसमूह…

सलोनी

सेल्जिन सम्राटलाई भित्रबाट बाहिर प्रवेश गर्न मन थियो तर चिसोको आतिथ्य ग्रहण गर्ने कुनै सोख थिएन । कोठामा हिटरको न्यानो उपलब्ध थियो र त्यो सुविधा अहिलेको बखत उसलाई एकदम प्यारो भइरहेको थियो । बेला–बेला झ्यालतिर गएर बहिरी मौसम खुलेछ कि भनेर…

एक मूर्तिभञ्जकको ‘अस्वीकृत’ सिर्जनायात्रा

पुस्कर लोहनी एक मुर्तिभञ्जक हुन्, एक विद्रोही हुन् । उनको बिद्रोह कुनै निश्चित समयसिमाभित्र बाँधिएको एक राजनैतिक बिद्रोहभन्दा नितान्त फरक छ । यो मानसिकताको बिद्रोह हो, एक वैचारिक म्युटिनी हो । उनी समाजको अग्रगतिलाई शदियौंदेखि कुण्ठित…

बीपी कोइरालाको कला–ज्ञान

(बीपी साहित्यका मर्मज्ञ थिए । यो कुरा धेरैलाई थाहा छ । तर उनी चित्रकलाका भावकमात्रै होइन, ठूला मर्मज्ञ पनि थिए । यो कुरा धेरैलाई थाहा नहुन सक्छ । उनले एउटा डायरीमा आफैँ लेखेको कुरा पढौँ ।) १९ अगस्त, सन् १९५६ (लण्डन) स्वास्थ्यमा केही सुधार…