कविता : मनकामना !

नरसाओस् कहिल्यै कुनै पनि आमाकाे आँखा आफ्नो अंश मिचिएर .... पुजिइरहुन् सहिदहरू समाजको आदर्श बनेर... नदुखाेस् कहिल्यै मेचीमहाकाली राेगले,महामारीले, भाेकले र असमानताको साेचले .... फुलिरहुन् वंशवृक्षका आशान्वित फूलहरू सबैको…

रामायण र महाभारतको प्राप्ति : एक तुलनात्मक समीक्षा

पूर्वीय संस्कृत साहित्यमा रामायण र महाभारत वैदिक संस्कृत युगपछिका लौकिक संस्कृत युगका प्रतिनिधि ग्रन्थ हुन् । संस्कृत महाकाव्य परम्परामा यी दुई काव्य आरम्भिक रचना हुन् भने उत्तरवर्ती साहित्यका लागि उपजीव्य ग्रन्थका रूपमा यिनको विशेष महत्त्व…

शिक्षकलाई हत्या गरी बेपत्ता बनाउने सार्वजनिक

बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय…

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल…

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका…

भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने…

कविता : चेतनावीज

बाहु छन् वज्रझैँ मेरा कडा चट्टान फोर्दछन् मेरा अटल आस्थाले वैरीका दम्भ तोड्दछन् उत्तुङ्ग शैलभन्दा को यहाँ सक्तछ अग्लिन ? गोर्खाली वीरकी छोरी कसैसामु म झुक्दिनँ ।। ध्वजाभित्र महाकाश चन्द्र-सूर्य अटाउँछु म आफ्नै वीरपुर्खाका शौर्यका गीत…

कविता : देशको नक्सा

म कोरिरहेकी छु देशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा आफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छ पर्खाल उठाउँछु सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन कुर्कुच्चा दुखिन्जेल…

प्रचण्ड र देउवालाई माधवको वचन, प्रदेश १, बागमती र लुम्बिनीको सरकार पनि ढल्छ

डा भीमबहादुर रावलसहित नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको निवास पुग्नुभएको एमालेका नेता माधवकुमार नेपालले प्रदेश १, बागमती र लुम्बिनीको सरकार ढाल्न सहयोग गर्ने वचन दिनुभएको छ । आइतबार देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा…

जातीय अपमान समाजको एउटा वर्गले हजारौँ वर्षदेखि खेपिरहेको छ

एकपटक हामी तीनजना साथीहरू एउटा होटलमा खाना खाँदै थियौँ। त्यहाँ चौथो एकजना थपिए । उनी एकजना सामाजिक राजनीतिक चिनिएका वरिष्ट मान्छे रहेछन्। परिचय गरियो। 'किन आफ्नै थर नलेखी शर्मा लेख्नुभयो' भनेर मलाई सोधे। मैले 'म कामी हुँ, कसैको निजी थर…