ओलीसँग जान सक्दिन : बामदेव गौतम

0

काठमाडौँ, एवम् प्रधानमन्त्री ओलीसँग कुरा नमिलेको नेता बामदेव गौतमले बताएका छन् । बिहीबार बालुवाटारमा ओलीसँग भएको मिटिङमा कुरा मिल्न नसकेको बताए ।

ओलीसँग भएको वार्ताको विषयमा गौतमले भने, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।‘

ओलीसँग जान सक्दिन भन्ने गौतमको भनाइ छ । शुक्रवार बिहान गौतमले उनले भने, ‘त्यसो भए म तपाईँसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए ।’

Leave a comment