नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई साथ दिने

२०७८ भाद्र ३, बिहीबार १५:४८

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई साथ दिने बताएका छन् ।

उनले पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन्। उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ।

‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन,’ उनले भने,’ अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’

153 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal