अध्यादेश नीति कांग्रेसको संस्कार होइन : डा. शेखर कोइराला

२०७८ भाद्र १, मंगलवार १५:४८

काँग्रेस नेता शेखर कोइरालाले अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका छन् ।

उनले ट्विट गर्दै लेखेका छन् , ‘ सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न।’

उनले सरकारले गरेको अध्यादेश नीति कांग्रेसको संस्कार नभएको पनि बताए ।

149 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal