२०% बोनस सेयर र २००% हकप्रद पनि जारी गर्दै ङादी ग्रुप

118

ङादी ग्रुप पावर लिमिटेडले लाभांश वितरण र हकप्रद सेयर गर्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै लाभांश वितरणपछि कायम चुक्तापुँजी २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।

Facebook Comments Box