नेपाली राष्ट्रिय फुटबल टोली भारतसँगको आसन्न अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको तयारी (फोटो)

57

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार साँझ पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्दै । नेपाली टोलीले भारतसँगको आसन्न अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारीका लागि गत बिहीबारदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरेको छ ।

फोटो:- रासस

Facebook Comments Box