बढी शुल्क लिएको भन्दै विधार्थीले गरे कलेज प्रशासन बन्द

361

नेशनल कलेज अफ इन्जिनियरिंग, ताल्छिखेल, ललितपुरका विधार्थीहरूले कलेजले बढी शुल्क लिएको र परीक्षा फर्मको अन्तिम म्याद आउनै लाग्दासम्म पनि आवश्यक शुल्क निर्धारण (डिस्काउन्ट सहित) नगरेको विरोधमा कलेज प्रशासन बन्द गरेर बिरोध गर्न सुरु गरेको छ ।

Open photo

यस कलेजले मात्रै हैन, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकको सम्बन्धन लिएका १० वटै कलेजहरूमा बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरूले बिरोध गरिरहेका छन् ।

Facebook Comments Box