रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा

42

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

भट्टराईलाई वर्तमान सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण नदिने बताउँदै आएका भट्टराईले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएको ।

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।

Facebook Comments Box