मानुषी लघुवित्तको आईपीओमा आवेदन आजबाट खुला

२०७८ श्रावण २७, बुधबार १०:२६

 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज साउन २७ गतेबाट आवेदन खुला गरिएको छ।

संस्थाले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

118 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal