जो चोर उसैको ठुलो स्वर भन्दै बाबुराम भट्टराइको के.पी. ओलीप्रति कटाक्ष

२०७८ श्रावण २६, मंगलवार १५:५८

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले पूर्व प्रधानमन्त्री तथा नेकपा ( अध्यक्ष ) के पी ओलीलाई इङ्गित गर्दै जो चोर उसैको ठूलो स्वर भन्दै कटाक्ष गरेका छन् ।

उनले ट्विट गरेका छन्, ‘ पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठुलो स्वर !’

आजको संसद बैठकमा विशेष समय लिएर ओलीले सरकारका न्यूनतम् साझा कार्यक्रमाथि टिप्पणी गरेका थिए  ।

116 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal