परमादेशबाट बनेको सरकारले जे पनि गर्न मिल्छ भन्दै शान्ता चौधरीको कटाक्ष

२०७८ श्रावण २६, मंगलवार १३:४५

नेकपा ( एमाले )का सांसद शान्ता चौधरीले परमादेशबाट बनेको सरकारले जे पनि गर्न मिल्छ भन्दै कटाक्ष गरेकी छिन् ।

उनले संसद्को अधिवेशनमा बोल्दै सरकारले विजय कुमार गच्छेदारलाई सामान्य धरौटीमा छोडेको र अब मोहम्मद आफतावलाई छाडन षड्यन्त्र भइरहेको बताइन् ।

168 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal