परमादेश सरकारले गरेको भूमी आयोगको खारेजीलाई अनपेक्षीत कदम ठान्दीन: बास्कोटा

२०७८ श्रावण २०, बुधबार १३:१५

नेकपा एमालेका युवा नेता तथा पूर्व सन्चार मन्त्री गोकुल बास्कोटाले परमादेश सरकारले गरेको भूमी आयोगको खारेजीलाई अनपेक्षीत कदम भन्नु भएको छ

बास्कोटाले फेस्बुक मा “परमादेश सरकारद्वारा गरिएको भूमी आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन।यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो।अचम्मित यस्मा छु कि आफुलाई सर्वहारा वर्गको महान प्रतिनीधी भन्ने माओवादीले झन्नै १७लाख भूमीहीन जनतालाई खुल्ला आकाशमुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो?”

128 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal