उप्पर तामाकोशी र कालिका पाओर को सेयरमा पोजेटिभ सर्किट

72

साताको चौथो दिन बुधबार सयरबजार पहिलो घन्टामा २० अंकले बढेको छ ।  बजारको सुरुवाती १ घण्टामा उप्पर तामाकोशी र कालिका पाओर को सेयरमा positive circuit लागेको छ।

तेस्तै गरि अहिले सम्म सबैभन्दा धेरै कित्ता कारोबार अपि पावर कम्पनी को भएको छ ।

Facebook Comments Box