ओली शासनकालको बितृष्णा र आम निरासालाई निहुँ बनाएर लाेकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीतामाथि आक्रमण गर्नु  गलत: डम्बर खतिवडा

२०७८ श्रावण १६, शनिबार ०९:०३

ओली शासनकालको अराजकता, आर्थिक संकट,कुशासन, भ्रष्टाचार, दलीय किचलो, असंवैधानिक संसद विघठनजस्ता वेथितिले सृजना गरेकाे बितृष्णा र आम निरासालाई निहुँ बनाएर लाेकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीतामाथि आक्रमण गर्नु  गलत हो ।

ट्वीट गर्दै उनले लेखेका छन् , ‘ ओली शासनकालकाे अराजकता, आर्थिक संकट,कुशासन, भ्रष्टाचार, दलीय किचलो, असंवैधानिक संसद विघठनजस्ता वेथितिले सृजना गरेकाे बितृष्णा र आम निरासालाई निहुँ बनाएर लाेकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीतामाथि जुन आक्रमण गर्न खाेजिदैछ, त्याे दुईचार दिनकाे पानीकाे फाेका मात्रै हुनेछ। ‘

109 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal