उपेन्द्र यादव पक्षमा खुले रेशम चौधरी

२०७८ श्रावण १३, बुधबार १६:४६

जनता समाजवादी पार्टी ने‍पाल (जसपा)का कार्यकारिणी सदस्य रे‍शम चौधरी उपेन्द्र यादव पक्षमा रहेको खुलाएका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडासँग टेलिफोन कुराकानीमा उनले आफू आधिकारिक पार्टीमै रहको बताएका थिए ।

चौधरीले  भने यसअघि जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले बोलाउँदा तटस्थ बस्ने निर्णय गरेका थिए ।

हाल उनी डिल्लीबजारस्थित कारागारमा छन् ।

156 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal