आफूले संचालन गरेका अस्पताल गैरनाफामूलक भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको स्पष्टीकरण

२०७८ श्रावण ११, सोमबार १६:११

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्पष्टीकरण दिँदै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले संचालन गरेका अस्पताल गैरनाफामूलक भएको बताए ।

समितिले गरेको प्रश्नमा स्पष्टीकरण दिँदै उनले भने, ‘नाफा नलिने सर्तमा मैले सेवा संचालन गरेको हुँ । सरकारको स्रोत साधनले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवामूलक अस्पताल संचालन गरेका हौं ’ ।

स्वास्थ्य मन्त्रीको रुपमा आफूले  प्राथमिकताका साथ काम गर्ने  पनि उनले बताए ।

221 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal