साइबर सेना लाएर तह लाउने धम्की ओली सरकै आदेशमा आएको हो : खगेन्द्र संग्रौला

54

एमाले नेता महेश बस्नेतले लेखक तथा वाम विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन् ।

नेता बस्नेतले संग्रौलालाई साइबर सेना लाएर तह लाउने भन्दै धम्क्याएका छन् । धम्की आएकोबारे ट्वीट गर्दै संग्रौलाले लेखेका छन् , ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’ उनले यो धम्की के पी शर्मा ओलीकै आदेशमा आएको हुनसक्ने पनि बताएका छन् ।

Facebook Comments Box