स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

२०७८ श्रावण १०, आईतवार १६:४८

लिटिल एन्जल्सका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ।

Image

162 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal