महेन्द्र राय यादवले उठाए संविधान संशोधनको मुद्दा

२०७८ श्रावण ८, शुक्रबार १५:०३

प्रतिनिधिसभामा बोल्दै जसपाका नेता महेन्द्र राय यादवले पार्टीको मुद्दालाई संसदमा उठाए ।

उनले संविधान संशोधन, नागरिकता र मधेश आन्दोलनताका जेल परेका नेता कार्यकर्ताको नि:शर्त रिहाइको माग राखे ।
उनले केपी ओलीको असंवैधानिक असंसदीय कदमलाई साथ् दिएकोले ओलीभन्दा पनि उनीहरू संसद विघटनमा बढी जिम्मेवार भएको बताए ।

141 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal