संसद र संविधानमाथि ओलीको बारम्बारको कुठाराघातले अहिलेको अवस्था आएको हो : हरिबोल गजुरेल

२०७८ श्रावण ८, शुक्रबार १४:४६

माओवादी ( केन्द्र ) का नेता हरिबोल गजुरेलले 2062/63 को जनआन्दोलन र त्यसपछिको परिवर्तनलाई आत्मसात् गर्न नसकेकोले ओली सरकारबाट बारम्बार संविधान र संसदमाथि घात भएकोले अहिलेको अवस्था आएको बताए ।

प्रतिनिधिसभामा बोल्दै, ‘ यति धेरै परिवर्तन भैसक्यो, नया संविधान बन्यो, संघियता आयो तर उहाँ २०४७ सालकै संविधानकै सेरोफेरोमा हुनुहुन्थ्यो ‘ भन्दै के पी शर्मा ओलीमाथि कटाक्ष गरे ।

ओलीकै कारणले राजनैतिक मुद्दासमेत सर्वोच्चमा पुगेको बताए ।

 

182 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal