प्रधानमन्त्रीद्वारा काठमान्डौ उपत्यकाका खोप केन्द्रको अनुगमन

4

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न अस्पताल तथा खोप केन्द्रको अनुगमन गरेका छन् ।

उनले उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका छन् ।

उनले खोप केन्द्रलाई अझ पनि व्यवस्थित बनाउन पनि निर्देशन दिए ।