ओलीपक्षकै सांसदहरूले गरे फ्लोर क्रस

7

नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

केपी शर्मा ओली पक्षमा लागेका सांसदहरु हिरा केसी, पार्वती विसुंखे, विना थापामगर, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका छन् ।