प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित

15

जसपाको महन्थ ठाकुरपक्षको विश्वासको मत दिने निर्णयले प्रधानमन्त्री देउवाले सहजै विश्वासको मत पाउने निश्चित भएको छ । ठाकुरपक्षको निर्णयले देउवाले माधव नेपाल – झलनाथ खनालपक्षबिनै विश्वासको मत पाउने भएका छन् ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । कांग्रेस ६१, माओवादी केन्द्र ४८ (सभामुख बाहेक) र जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) मात्रैको मत १४२ ले देउवालाई विश्वासको मत पुग्छ ।