जसपाका महन्थ ठाकुरपक्षले प्रधानमन्त्री देउवालाई दिए विश्वासको मत

17

जसपा पार्टीका महन्थ ठाकुरपक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफ्नो पक्षको समर्थन रहेको बताएका छन् । यधपि ठाकुरले बोल्नेक्रममा प्रधानमन्त्री र सरकारसँग आफ्ना माग सम्बोधन गर्न पनि आग्रह गरेका छन् 

उनले संविधान संशोधन , नागरिकता र मधेश आन्दोलनका क्रम जेल परेका कार्यकर्तालाई बिनासर्त रिहाइको माग गरेका छन् ।