देउवाजी,पर्दा पछाडिबाट गरिने बालकाेटे प्रतिशाेधलाई ठट्टा नठानाैँ : खगेन्द्र संग्रौला

वामपन्थी विचारक तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री नियुक्ति-पत्रमा संविधानको धारा उल्लेख नगर्नु राष्ट्रपतिको किर्ते कर्म हो भनी टिप्पणी गरेका छन् ।

उनले  ‘ देउवाकाे नियुक्ति-पत्रमा नाङ्गाे किर्ते कर्म गर्ने-गराउने राष्ट्रपति विद्याले सरकारलाई असहयोग गरी सक्दाे सताउने लक्षण देखियाे ‘ भनी फेसबुकमा स्टाटस लेखेका छन् । उनले ‘ देउवाजी,पर्दा पछाडिबाट गरिने बालकाेटे प्रतिशाेधलाई ठट्टा नठानाैँ ‘ भन्दै राष्ट्रपतिलाई महाअभियोग लगाएर पदच्यूत गरिहाल्न पनि सुझाएका छन् ।