देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी हुँदै

संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्तीपत्र पठाइसकिएको छ र सपथको तयारी हुँदैछ । सपथ ग्रहणको समय  समन्वयनपछि गरिने  पनि  उनले बताए ।