प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदालतको होइन, राष्ट्रपतिको हो : महेश बस्नेत

164

सर्वोच्च अदालतले दिएको सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन् ।

अदालत राजनीतिसँग द्वन्द्वमा आएको बताउँदै महेश बस्नेतले उक्त निर्णयविरूद्ध युवा संघले आन्दोलन सुरू गरिसकेको बताए । ‘प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदालतको होइन, राष्ट्रपतिको हो,’ उनले भने, ‘सदनमा बहुमत परीक्षणसम्म गर्नु भनेको भए ठिकै हुन्थ्यो।’

Facebook Comments Box