सर्वोच्च अदालतमा गोरू व्यायो :- कमल थापा

२०७८ असार २८, सोमबार १४:०६

राप्रपा अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतले आपत्तिजनक फैसला गरेको टिप्पणी गर्नुभएको छ । मुलुकमा अस्थिरता निम्त्याउनका लागि सर्वाेच्चले राजनीतिक फैसला गरेको थापाको टिप्पणी छ ।

‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं–‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ अदालतको फैसलाप्रति थापाले भन्नुभएको छ ।

114 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal