सदनमा देउवाको बहुमत पुग्दैन : रिजाल

२०७८ असार २८, सोमबार १४:०९

एमाले नेता विष्णु रिजालले ” सरकार आउने-जाने नियमित कुरा हो । हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो ।” भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले टिप्पणी गर्दै लेखेका छन् , ‘ हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन। एमाले नै निर्णायक रहन्छ । सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर ! किनकि, चुनावको विकल्प छैन ।”

107 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal