यूएनडीपी प्रमुखको आर्थिक सल्लाहकारमा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त

23

अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्।

वाग्लेलाई अमेरिकाको न्युयोर्कस्थित यूएनडीपी मुख्यालयमै बसेर काम गर्नेगरी एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकारमा नियुक्ति दिइएको हो।

वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

Facebook Comments Box