मैदान छोडेर भाग्या खलाडी पछि लागेर ल्यागं ल्यांग भो: पूर्वमन्त्री बास्कोटा

94

नेकपा एमाले नेता गोकुल बास्कोटाले माधवसमुह लाई व्यंग्यात्मक टिप्पणी दिएका छन्। नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका थिए । उक्त कुरालाई बास्कोटाले मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्यागं ल्यांग भो भनेका छन् ।

फेसबुक स्टाटसमा लेखेका छन् :”मेस्सीको फ्रि किक गज्जब लाग्यो यता त मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्यागं ल्यांग भो।”

Facebook Comments Box