४० लाख खोप चीन बाट ल्याइदै, नेपाल एयरलाइंसले गर्यो उडान तालिका सार्वजनिक

71

४० लाख  चीन बाट ल्याइने भएको छ । नेपाल एयरलाइंसले आज उडान तालिक सार्वजनि गर्दै सार्वजनि भएको हो। तालिका अनुसार उडान असार २४, २५ ,३१ गते , तेस्तै साउन १,७,८ गते गरि जम्मा ६ उडानमा खोप आउने तालिका  छ।

अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्नेछ।

Facebook Comments Box