स्पेन सेमिफाइनलमा

14

स्वीट्जरल्याण्ड लाई ३-१ ले पेनाल्टीमा हराउदै स्पेन यूरो कपको सेमिफाइनलमा पुगेको छ । निकै रोमान्चक भएको उक्त खेलमा १० जनामा सिमित स्वीट्जरल्याण्डका लागि गोलरक्षकले  उत्कृस्ट प्रदशन गरे । पुरा खेलमा भरि नै स्पेनले निकै दबाबमा राखेको थियो।

 

 

 

 

 

Facebook Comments Box