जर्मनीका टोनी क्रोसले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

10

जर्मनीका मिडफील्डर टोनी क्रोसले युरोपेली च्याम्पियनशिपबाट टिम बाहिर निस्केपछि अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा गरेका छन्।

उनले भने “अब उनको प्राथमिकता रियल मैड्रिडको साथ क्लब क्यारियरमा केन्द्रित गर्नु र आफ्नो परिवारसँग समय बिताउनु हो।”