व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु : वामदेव गौतम

२०७८ असार १८, शुक्रबार १४:४७

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको बताएका छन् ।

केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै गौतमले सबै पक्षलाई स-सम्मान पार्टी एकतामा ल्याउँनुपर्ने धारणा व्यक्त गरे ।  उनले भने, ‘ व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

127 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal