राज्यमन्त्री रायमाझीले दिए मन्त्री पदबाट राजीनामा

54

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मन्त्री रायमाझीले आफ्नो पार्टी , जनता समाजवादी पार्टी, नेपालको समर्थन सरकारलाई नरहेकोले मन्त्री पदबाट राजिनामा दिएको बताएका छन् । मुख्यमन्त्रीलाई पत्र लेख्दै उनले राजिनामा दिएका छन् ।

Image

Facebook Comments Box