विपक्षी गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

२०७८ असार १७, बिहीबार १६:२६

विपक्षी गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले सरकारको पछिल्ला कदमविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला पनि जलाइएका थिए । पुतला जलाउँने क्रममा प्रहरीसँग झडप भएको थियो ।

 

119 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal