एमाले झगडामा नपस्न कांग्रेस -माओवादी मोर्चालाई बास्कोटाको चेतावनी

नेकपा एमाले नेता गोकुल बास्कोटाले काँग्रेस – माओवादी मोर्चालाई व्यंग्यात्मक चेतावनी दिएका छन्।उनले एमालेको घरभित्रको झगडामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

फेसबुक स्टाटसमा लेखेका छन् , ‘ एमाले झगडामा धुरा पसेर कांग्रेस -माओवादी मोर्चाले आम राजनीतिक जीत निकाल्न सक्दैनन्  ।’ व्यंग्य गर्दै उनले ‘दुई भेडा जुधीरहेको बेलामा तेस्रो भेडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।’ टिप्पणी गरेका छन् ।