के मलाई बहुला कुकुरले टोकेको हो र , उसलाई प्रधानमन्त्री अफर गर्छु ? : प्रधानमन्त्री के पी ओली

२०७८ असार १४, सोमबार १३:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘ के मलाई बहुला कुकुरले टोकेको हो र , उसलाई प्रधानमन्त्री अफर गर्छु ? ‘ भनि टिप्पणी गरेका छन् ।

ओलीले नेता नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले प्रचण्डपथलाई अँगालेको भनेर आरोपसमेत लगाए ।

 

132 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal