पत्रकार / सञ्चारकर्मीलाई आचारसंहिताको पूर्णपालना गर्न प्रेस काउन्सिल नेपालको आग्रह

22

प्रेस काउन्सिल नेपालले सम्पूर्ण पत्रकार / सञ्चारकर्मीलाई आचारसंहिताको पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।

रुपा सुनुवार र सरस्वति प्रधानको घटनाबाट विकसित बहस सामाजिक संजाल /सञ्चारमाध्यममा छताछुल्ल भएपछि प्रेस काउन्सिल नेपालले संयमित भइ आचारसंहिताको पालना गरि जातीय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, मानसिक र स्वस्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्नेगरि समाचार सामग्री उत्पादन/प्रकाशन/प्रसारण/र वितरण नगर्न ध्यानाकर्षण गराएको छ ।

May be an image of text

Facebook Comments Box