सर्वोच्चको फैसला सेटिङमा भएको हो कि ? : प्रधानमन्त्री के पी ओली

22

फैसला सेटिङमा गरेको त होइन भन्दै प्रधानमन्त्रीले सर्वोच्चमाथि  प्रश्न उठाएका छन् ।

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ, ‘ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने । प्रचण्डको नाम नलिई उनले भने धादिङमा अघिल्लो दिन नै मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना कसरी पायो ।

असार ८, मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको थियो ।

Facebook Comments Box